कर्णाली प्रदेशताजाखबरमुख्य खबर
माओवादीका नरबहादुर बिष्ट विजयी

बुधबार भएको राष्ट्रिय सभा सदस्यमा चुनावमा कर्णाली प्रदेशबाट माओवादी केन्द्रका उम्मेद्वार नरबहादुर बिष्ट विजयी भएका छन् । बिष्टले ३ हजार ६ मत प्राप्त गरेर विजयी भएका हुन् । नरबहादुर बिष्ट, माओवादी सुर्खेतका इन्चार्ज हुन् । २०६४ सालको पहिलो संविधानसभा सभाषद भएका बिष्ट सत्ता गठबन्धनका माओवादी केन्द्रबाट अपाङ्गता कोटामा उम्मेदवार बनेका हुन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.