मिति:- २४ भाद्र २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कालीकाेट- शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटको आयोजनामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका नौवटा स्थानीय तह मध्ये सातवटा स्थानीयतहहरु सहभागीमा भएको प्रत्याेगितामा रास्कोट नगरपालिका प्रथम भएकाे छ ।

त्यस्तै प्रत्याेगितामा पलाता गाउँपालिका द्वितीय, सान्नित्रिवेणी गाउँपालिका तृतीय र खाँडाचक्र नगरपालिकाले सान्त्वना स्थान हासिल गरेकाे शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्ष प्रसाद चाैलागाईले बताउनु भयाे । सहभागी सबै स्थानीय तहकाे बिद्यार्थिलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker