मिति:- १६ बैशाख २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशकृर्षि तथा खेतीबालीताजाखबरमुख्य खबरसमाचार

जुम्लामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु

जुम्ला- उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । जुम्ला सदरमुकाम खलंगामा आयाेजना गरिएकाे महाेत्सव १० दिने सम्म चल्ने छ। महोत्सवमा स्थानीय सामाग्रीको प्रदर्शन, प्रवर्द्धन र बजारीकरण हुने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गर्नु भएकाे छ । महोत्सवले कर्णालीको कृषि, पर्यटन,सांस्कृतिक तथा औद्योगिक क्षेत्रमा राम्रो सन्देश फैलाउने शाहीले बताउनु भयाे । स्थानीय उत्पादनको प्रचारप्रसार,पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको लागि महाेत्सव महत्त्वपूर्ण हुने बताइएकाे छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker