कालिकोट तिलागुफा नगरपालिकाले बालमैत्री संरचना निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको बाल कचहरी कार्यक्रमले पालिकाभरी निर्माण गरिने संरचना बालमैत्री हुनुपर्ने निर्णय गरेको हो । त्यस्तै बाल बिवाह मुक्त र हिंसा सहित नगर बनाउने, अपाङ्गता भएका बालबालिबा लाई बिषेश शिक्षाका लागि पसल गर्ने, जोखिममा रहेका बालबालिकाको तथ्याक संकलन गरी उचित स्वाहार तथा शिक्षा प्रदान गर्ने निर्णय नगरेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो । नगरपालिकाले सेभद चिल्ड्रेन,पलान नेपाल र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा बालिबालिका सम्बन्धी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
भरत प्रसाद देवकाेटा
जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।
Related Articles
Check Also
Close
-
तिलागुफामा वडा अध्यक्ष पदका लागि ६ दलको उम्मेदवारी२ मंसिर २०८१, आईतवार १८:२२