मिति:- १६ श्रावण २०८२, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्वास्थ्य खबर

खाँडाचक्र–४ मा सुरक्षित प्रसूति सेवा सुरु

कालीकोट-खाँडाचक्र नगरपालिका वडा-४ चिउरेलामा रहेकाे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा साेमबार देखि सुरक्षित प्रसूति सेवा सुरु गरिएको छ। नगर प्रमुख कमल बहादुर शाहीले बर्थिङ्ग सेन्टर (प्रसूतिगृह) को उद्घाटन गर्दै  सुरक्षित प्रसूति सेवा सुरु भएकाे बताउनु भएकाे हाे ।

कार्यक्रममा वडा-४ का वडाध्यक्ष प्रभानन्द आचार्य, वडा-३ का वडाध्यक्ष दधिराम पाण्डे, स्वास्थ्य शाखा प्रमुख मान बहादुर विष्ट, आईएनएफ नेपाल कालीकोटका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागीता रहेको थियो। स्वास्थ्य सेवामा नागिरककाे पहुँच अभिबृद्धी गर्न बर्थिङ्ग सेन्टरकाे उद्घाटन गरिएकाे हाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker