मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

नेत्रज्याति संघको निर्वाचन सम्पन्न (निर्वाचित सदस्यकाे विवरण सहित)

कालीकोट– नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कालीकोटको निर्वाचन सम्पन्न भएको छ । बिहिबार भएको निर्वाचनमा सभापतिमा खडानन्द पाण्डे सहित १३ जना पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन् । एक सभापित दुई महिला सदस्य र दश जना सदस्य रहने गरी निर्वाचन कार्यतालिका सर्वजनिक गरिएको थियो । अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि निर्वाचन अधिकृत कृष्ण कुमार गिरीले दिउँसो उम्मेदवारहरु निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button