मिति:- २१ फाल्गुन २०८०, सोमबार | समय:-
कर्णाली प्रदेशखेलकुदताजाखबरमुख्य खबर

महाबैमा राष्ट्रपती रनिङ्ग शिल्ड सकियो, १४ औं रनिङ्ग शिल्ड तिलागुफामा हुने

कालीकोट– महाबै ६ गेलामा आइतबार बाट सुरु भएको १३ औं राष्ट्रपती रनिङ्ग शिल्ड मंगलबार सम्पन्न भएको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले बताउनु भयो । रनिङ्ग शिल्डको उपाधी खाँडाचक्र नगरपालिकाले हात पारेको छ । तीन दिन सम्म संचालन भएको जिल्ला स्तरिय राष्ट्रपती रनिङ्ग शिल्डमा तिलागुफा नगरपालिका दोस्रो र रास्कोट नगरपालिका तेस्रो भएको तिलागुफा नगरप्रमुख शंकर उपाध्यायले बताउनु भयो ।

१४ औं राष्ट्रपती रनिङ्ग शिल्ड तिलागुफा नगरपालिकामा आयोगजना गर्ने पालीका स्तरिय सहमती भएको छ । राष्ट्रपती रनिङ्ग शिल्डबाट छनोट भएका खेलाडीहरुका लागि प्रदेश स्तरिय खेलकुदमा सहभागीहुन जाँदा आउदा लाग्ने खर्च तिलागुफा नगरपालिकाले बेर्होने भएको छ । ११ औ राष्ट्रपती रनिङ्ग शिल्ड पलाँता गाउँपालिका र १२ औ राष्ट्रपती रनिङ्ग शिल्ड सान्नीत्रिवेणी गाउँपालिकाले संचालन गरेको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker