कर्णाली प्रदेशमुख्य खबरसमाचारस्थानीय
विमान स्थलको अनुगमन, रनवेको काम सकियो

कालीकोट– बहुप्रतिक्षित कालीकोटको कोटवाडा बिमान स्थलमा रनवेको काम सकिएको छ । बिहिबार अनुगमनका लागि कालीकोटको कोटवाडा पुगेको अनुगमन टोलीले रनवेको काम सकिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, पत्रकार स्थानीय र सुरक्षा निकायका अन्य अधिकारी अनुगमनका लागि कालीकोटको कोटवाडा पुगेका छन् ।
रनवेको काम सकिएकाले निर्माण कम्पनीले माघ १५ गते सम्म बिमान स्थल धावन मार्ग हस्तान्त्रण गर्ने तयारी गरिहरेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । विकासमा गुणस्तरियता कायम गर्न र प्रभावकारी अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी शर्मा आफै सम्बन्धीत योजनामा पुग्ने गर्नु भएको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.