मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीति

कर्णाली प्रदेशसभाको अधिवेशन पुस १८ गते

कालीकोट—कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान भएको गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको जनाएको छ । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नु हुने भएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button