मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

बेवारिसे अवस्थामा एक जनाको सव भेटीयो

कालीकोट– सान्नीत्रिवेणी गाउँपालिका ३ सिस्नेगडामा अन्दाजी बर्ष ४८ का नामथर र ठेगाना नखुलेका ब्यक्तीको सव भेटीएको जिल्ला प्रशरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले बताउनु भयो । कर्णाली करिडोर देखि करिव १० मिटर तल सव भेटीएको प्रहरीले जनाएको छ । स्थानीयले घाँस काट्न जानेक्रममा देखेपछि स्थानीय प्रहरी चौकी शान्तीघाटमा खबर गरेका थिए । मृतकको सव प्रहरीले जिल्ला अस्पतालको सव गृहमा ल्याएर राखेको छ । उक्त सव कस्को हो भन्ने अझै एकिन हुन सकेको छैन ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button