
कालिकोट तिलागुफा नगरपालिकाले बालमैत्री संरचना निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको बाल कचहरी कार्यक्रमले पालिकाभरी निर्माण गरिने संरचना बालमैत्री हुनुपर्ने निर्णय गरेको हो । त्यस्तै बाल बिवाह मुक्त र हिंसा सहित नगर बनाउने, अपाङ्गता भएका बालबालिबा लाई बिषेश शिक्षाका लागि पसल गर्ने, जोखिममा रहेका बालबालिकाको तथ्याक संकलन गरी उचित स्वाहार तथा शिक्षा प्रदान गर्ने निर्णय नगरेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो । नगरपालिकाले सेभद चिल्ड्रेन,पलान नेपाल र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा बालिबालिका सम्बन्धी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.