मिति:- १९ भाद्र २०८२, बिहीबार | समय:-
Uncategorizedताजाखबरमुख्य खबर

संविधान दिवस, बिरामीलाई फलफूल वितरण

कालिकोट–संविधान दिवसको अवसरमा महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले जिल्ला अस्पताल कालिकोटमा रहेका विरामीहरुलाई फलफूल र अण्डा वितरण गर्नु भएको छ । संविधान दिवसले एकता, आपसी सहयोग तथा सद्भावको कायम गर्ने गाउँपालिका अध्यक्ष सिहले बताउनु भयो ।
नेपालीहरुको खुशीको दिन भएकाले यस दिनलाई बिषेश महत्वको साथ मनाउनु पर्ने बताउनु भयो । सोमबार महावै गाउँपालिका सबै घर–घरमा दिप प्रज्वलन गरेर संविधान दिवस मनाउन अध्यक्ष सिहले आग्रह गर्नु भयो ।
फलफूल बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा,जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोगन मल्ल,जिल्ला अस्पताल कालिकोटका कार्यालय प्रमुख डा.रत्नविर सुनार ,सूचना अधिकारी कटक महत,महावै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, कर्मचारी ,स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

7 Comments

  1. Hi there! I understand this iis soirt of off-topic however
    I had to ask. Does running a well-established blog like yours require a lot of work?
    I aam brand new to running a blog however I do write in my journal everyday.
    I’d like to start a blog so I can share my experience
    and views online. Please let me know if you have any kind of ideas or tips for new aspiring bloggers.
    Appreciate it! https://glassiuk.wordpress.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker