मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीय

गुणस्तरिय सेवा दिन निर्देशन

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक भुवनेश्वर शाहले गुणस्तरिय सेवा प्रवाहमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिनु भएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय दुल्लुको निरिक्षणकाक्रममा उहाँले यस्तो निर्देशन दिनु भएको हो । आउदा दिनहरुमा हुने थप निरिक्षणका कार्यक्रमहरु प्रभावकारी बनाउन र बिभागिय आदेश निर्देन पुर्णरुपमा पालना गर्न समेत निर्देशन दिनु भएको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button