मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचार

सङ्घीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत (पुर्णपाठ सहित)

कालीकाेट- सङ्घीय संसद्काे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ । सरकारकाे नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएकाे छन् । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना लगायतका कार्यक्रममा जाेड दिइने बताइएकाे छ ।

यस्तै सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएकाे छ । आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने सरकारले घोषणा गरेकाे छ ।

नीति तथा कार्यक्रमकाे पुर्णपाठ   (नीति तथा कार्यक्रम २०८१ )

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker