ताजाखबर
कहिले कहाँ लगाइदै छ ? टाइफाइट बिरुद्धको खोप (तालिका सहित)
१२ पुष २०८०, बिहीबार १९:११
कहिले कहाँ लगाइदै छ ? टाइफाइट बिरुद्धको खोप (तालिका सहित)
कालीकोट– टाइफाइट बिरुद्धको खोप पहिलो चरणमा पलाँता, नरहरीनाथ, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा बिहिबार देखि सुरु भएको छ । १६…
कालिकोटमा टाइफाइट बिरुद्धको खोप सुरु
१२ पुष २०८०, बिहीबार १८:१९
कालिकोटमा टाइफाइट बिरुद्धको खोप सुरु
कालिकोट– यहाँको पलाँता, नरहरीनाथ, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा बिहबार बाट टाइफाइट बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । १६…
प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न
१२ पुष २०८०, बिहीबार १६:३२
प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न
कैलाली- सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग…
कालिकोटका आठवटा स्थानीयतहमा बिद्युत पुग्यो
९ पुष २०८०, सोमबार १९:१३
कालिकोटका आठवटा स्थानीयतहमा बिद्युत पुग्यो
कालीकोट– पलाँता गाउँपालिका बाहेक अन्य आठ वटा स्थानीय तहमा बिद्युत सेवा पुगेको छ । नौ वटा स्थानीय तह रहेको कालीकोटमा…
अझै कालीकोटका छ वटा स्थानीय तह निमित्तको भरमा
१३ मंसिर २०८०, बुधबार १२:४९
अझै कालीकोटका छ वटा स्थानीय तह निमित्तको भरमा
कालीकोट– संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटका पाँच वटा स्थानीयतहमा अझै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । मन्त्रालयले…
पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा
१२ मंसिर २०८०, मंगलवार १४:४२
पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा
कालीकोट-तिलागुफा नगरपालिकाले प्रर्यटन प्रर्वद्धनका लागि नगरपालिकाको हिउँदे नगरसभा तिलागुफा १० को रुडुबन्चुमा क्षेत्रमा गर्ने भएको छ । मंगलबार नगर प्रमुख…
सटफुटमा प्रथमलाई सम्मान
३ मंसिर २०८०, आईतवार १७:३४
सटफुटमा प्रथमलाई सम्मान
कालीकोट– १४औं राष्ट्रपती रनिङ सिल्डमा महाबै गाउँपालिकाका तर्फबाट सटफुटमा प्रथम भएकी स्वर्ण पदक बिजेता लाई महावै गाउँपालिकाले सम्मान गरेको छ…
बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा
३ मंसिर २०८०, आईतवार १७:२१
बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा
कालीकोट– तिलागुफा नगरपालिकाको वडा नं. ९,१० र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । तिलागुफा ९…
यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”
२९ कार्तिक २०८०, बुधबार ०८:०३
यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र…
जाजरकोटको मैदेचौरमा राहत वितरण
२८ कार्तिक २०८०, मंगलवार ०८:३४
जाजरकोटको मैदेचौरमा राहत वितरण
कालीकोट–जिल्ला विपद् ब्यवस्थापन समिति जाजरकोट तथा भेरी नगरपालिका संगको समन्वयमा एक्सनएड नेपाल र किर्डाक नेपालले भेरी नगरपालिका १ मैदे चौरमा…