ताजाखबर
रास्कोटमा, सामाजिक सुरक्षा भत्ता गाउँमै
७ फाल्गुन २०८०, सोमबार १८:५२
रास्कोटमा, सामाजिक सुरक्षा भत्ता गाउँमै
कालीकोट–प्रजातन्त्र दिवसको अवसरमा रास्कोट नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय रास्कोट…
जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
६ फाल्गुन २०८०, आईतवार १९:४५
जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आइतबार सदरमुकाम मान्मको होटल कोटदरवारमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाँडाचक्र र रास्कोट…
फुकोट कर्णालीको लागत ९२ अर्ब ३० करोड
४ फाल्गुन २०८०, शुक्रबार १२:३६
फुकोट कर्णालीको लागत ९२ अर्ब ३० करोड
कालीकोट– फुकोट निर्माण हुन लागेको ४ सय ८० मेगावाट क्षमताको अर्ध जलाशययुक्त आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव रिपोर्ट सार्वजनिक…
नरहरिनाथ ९ मा पुग्यो ग्रीडलाइन
३ फाल्गुन २०८०, बिहीबार १९:२४
नरहरिनाथ ९ मा पुग्यो ग्रीडलाइन
कालीकोट– नरहरिनाथ गाउँपालिकाको वडा नं. ९ मा बिद्युतको राष्ट्रिय प्रशारण ग्रीड लाइन पुगेको छ । नेपाल बिद्युत प्राधिकरण कालिकोट वितरण…
महाबै गाउँपालिकाले गर्यो, शहिद परिवारलाई सम्मान
१ फाल्गुन २०८०, मंगलवार १९:४९
महाबै गाउँपालिकाले गर्यो, शहिद परिवारलाई सम्मान
कालिकोट- महावै गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका शहिद तथा वेपत्ता घरपरिवारका २४ जनालाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।…
कालिकोटका पाँच स्थानीय तहले फाल्गुण १ गते बिदा दिने
२९ माघ २०८०, सोमबार २०:१६
कालिकोटका पाँच स्थानीय तहले फाल्गुण १ गते बिदा दिने
कालिकोट– कालिकोटका जिल्लाका ९ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहले फागुन १ गते बिदा दिने घोषणा गरेका छन्…
एकै दिन एक सय भन्दा बढी नागरिकता वितरण
२८ माघ २०८०, आईतवार १९:४८
एकै दिन एक सय भन्दा बढी नागरिकता वितरण
कालीकोट– जिल्ला प्रशासन कार्यालय कालिकोटले एकै दिन एक सय पाँच नागरिकता प्रदान गरेको छ । ८५ वटा प्रतिलिपि र २०…
कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध
२८ माघ २०८०, आईतवार १३:५९
कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध
कालीकोट– कालिकोटमा स्वास्थ्य बिमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७४…
प्रसुति बेथा लागेका दुई महिलाको हवाई उदार
२४ माघ २०८०, बुधबार १८:२३
प्रसुति बेथा लागेका दुई महिलाको हवाई उदार
कालीकोट– जिल्ला प्रशासन कार्यालय कालिकोटले बुधबार प्रसुति बेथा दुई महिलाको उदार गरेको छ । पलाँता गाउँपालिका ६ बस्ने बर्ष ३५…
कर्णाली प्रदेश सरकार, आन्तरिक हवाई उडानको तयारीमा
२४ माघ २०८०, बुधबार १५:५२
कर्णाली प्रदेश सरकार, आन्तरिक हवाई उडानको तयारीमा
कालीकोट- कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनका लागि काम शुरु गर्ने भएको छ ।…