मिति:- २ कार्तिक २०८१, शुक्रबार | समय:-

ताजाखबर

अझै कालीकोटका छ वटा स्थानीय तह निमित्तको भरमा

अझै कालीकोटका छ वटा स्थानीय तह निमित्तको भरमा

कालीकोट– संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटका पाँच वटा स्थानीयतहमा अझै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । मन्त्रालयले…
पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

कालीकोट-तिलागुफा नगरपालिकाले प्रर्यटन प्रर्वद्धनका लागि नगरपालिकाको हिउँदे नगरसभा तिलागुफा १० को रुडुबन्चुमा क्षेत्रमा गर्ने भएको छ । मंगलबार नगर प्रमुख…
सटफुटमा प्रथमलाई सम्मान

सटफुटमा प्रथमलाई सम्मान

कालीकोट– १४औं राष्ट्रपती रनिङ सिल्डमा महाबै गाउँपालिकाका तर्फबाट सटफुटमा प्रथम भएकी स्वर्ण पदक बिजेता लाई महावै गाउँपालिकाले सम्मान गरेको छ…
बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

कालीकोट– तिलागुफा नगरपालिकाको वडा नं. ९,१० र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । तिलागुफा ९…
यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”

यमपञ्चकको पाँचौ दिन अर्थात आज “भाइटिका”

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र…
जाजरकोटको मैदेचौरमा राहत वितरण

जाजरकोटको मैदेचौरमा राहत वितरण

कालीकोट–जिल्ला विपद् ब्यवस्थापन समिति जाजरकोट तथा भेरी नगरपालिका संगको समन्वयमा एक्सनएड नेपाल र किर्डाक नेपालले भेरी नगरपालिका १ मैदे चौरमा…
महाबै गाउँपालिकाले जाजरकोटमा राहत गर्यो

महाबै गाउँपालिकाले जाजरकोटमा राहत गर्यो

कालीकोट–महावै गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ मा पुगेर राहत वितरण गरेको छ । भुकम्प पीडितकालाई दुई लाख…
जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेका १२ जना जुवाडे पक्राउ

कालीकोट–जिल्ला प्रहरी कार्यालय कालीकोट जिल्लाका दुई स्थानबाट जुवातास खेलीरहेका १२ जना जुवाडे पक्राउ गरेको छ । शुक्रबार खाँडाचक्र नगरपालिका १…
डोजर पहिरोमा पुरियो, चालकको मृत्यु

डोजर पहिरोमा पुरियो, चालकको मृत्यु

कालीकोट–कर्णाली करिडोर अन्तरगत कालेखोला–खुलालु पुल नजिकै सडक चौडा गर्ने क्रममा डोजर पहिरोमा पुरिदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।…
शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कालीकोट–जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजनामा पत्रकार संग शुभकामना आदान प्रदान कार्यक्रम संम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजना…
Back to top button

Adblock Detected

Please, off your Ad Blocker