मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा आइतबार सदरमुकाम मान्मको होटल कोटदरवारमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना,सान्नीत्रिबेणी र शुभकालिका गाउँपालिकाका शाखा प्रमुख र स्वास्थ्य संस्था प्रमुखहरूको सहभागीतामा दादुरा रुबेला खोप अभियान २०८०/०८१ संचालन तथा नियमित सुदृढीकरणको लागि जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला प्रभावकारी खोप संचालन तथा ब्यवस्थापनका बिषयमा ब्यापक छलफल भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताउनु भयो । दोस्रो चरणमा अन्य स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य कर्मीहरु संग खोप तथा प्रभावकारी स्वास्थ्य सेवाका बिषयमा छलफल हुने बताइएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button