मिति:- २७ श्रावण २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

कर्णाली प्रदेश स्थापना दिवस ३ दिन मनाउने तयारी

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । आज शनिबार बिहान मुख्यमन्त्री कार्यालयमा  बसेको बैठकले ‘प्रदेश स्थापन तथा शहिद दिवस २०८२’ आगामी भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरिएको हाे ।

मुख्यमन्त्री यामलाल कँडेल संयोजक रहने गरी प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन गरिएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker