मिति:- २७ श्रावण २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

फोर्स गाडी दुर्घटना ७ जना घाइते

कालीकोट– जुम्लाबाट सर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०९७३ नम्बरको फोर्सगाडी खाँडाचक्र नगरपालिका १० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकालाई स्थानीयको सहयोगमा नेपाल प्रहरीले उद्दारगरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याएको छ । घाइते भएका मध्य ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी टेक बहादुर रावतले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker