मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकाेट- जिल्ला निर्वाचन कार्यालय कालीकाेटकाे आयाेजनामा निर्वाचनमा युवा सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नवाै‌ निर्वाचन दिवस २०८१ काे अवसरमा मगलबार निर्वाचनकाे प्रभावकारिता: निर्वाचन प्रक्रियामा आमनागरिककाे सहभागिता भन्ने मुल नाराका साथ तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा उक्त कार्यक्रम गरिएकाे हाे ।

क्याम्पसका प्रमुख रुद्र प्रसाद साप्काेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रमका क्याम्पसका स्ववियु सभापती हिक्मत बहादुर सिह, सचिव खकेन्द्र पाण्डे लयायतका प्राध्यापक तथा बिद्याथिहरुकाे सहभागीता रहेकाे जिल्ला निर्वाचन कार्यालय प्रमुख धन बहादुर मल्लले बताउनु भयाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker