मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिसमाचार

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघमा हुने

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन मिति तोकेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा शाहले कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन गर्ने सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई भनेका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker