मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीयस्वास्थ्य खबर

खाँडाचक्रमा एचपीभी खोप लगाउने अभियान सुरु

कालीकोट– दाेस्राे चरण अन्तरगत खाँडाचक्र नगरपालिकामा आइतबार एचपीभी खोप लगाउने अभियान सुरु भएकाे छ । नगरपालिका प्रमुख मेयर कमल बहादुर शाही र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइकाे उपस्थितीमा नगरपालिकाकाे वडा न‌‍ १ मा रहेकाे महादेव आधारभूत बिद्यालयमाबाट एचपीभी खोप लगाउने अभियान सुरु गरिएकाे छ ।

नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालका अनुसार पाठेघरको मुखको क्यान्सर बिरुद्ध किशोरीलाई एचपीभी खोप लगाउन लागिएकाे हाे । याे खाेप कक्षा ६ देखि १० सम्मका बिद्यालय जाने छात्रा र १० बर्ष देखि १४ बर्ष उमेर समुहका बिद्यालय नजाने छात्राहरुलाई लगाइने भएकाे छ । नगरपालिकाका २० वटा खाेप केन्द्रबाट १ हजार १ सय १५ जना किशाेरीलाइ खाेप लगाउने लक्ष्य छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker