मिति:- २८ भाद्र २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग फेरी अवरुद्ध, २० मिटर सडक भत्कीयाे

कालीकोट– कर्णाली राजमार्ग फेरी अवरुद्ध भएको छ । शनिबार साँझ बर्षा हुँदा कर्णाली राजमार्गको शुभकालीका १ एसमोडमा ढुङ्गा सहितको माटो आउँदा राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै गगनेखोलामा अन्दाजी २० मिटर सडक भत्कीएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताउनु भयो । पुर्णरुपमा अवरुद्ध भएको सडक खुलाउन पर्यास भइरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button