मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

पहिराे हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग स‌चालन

कालीकोट– अवरुद्ध भएको कर्णाली राजमार्ग सन्चालन छ । शनिबार साँझ बर्षा हुँदा कर्णाली राजमार्गको शुभकालीका १ एसमोड र गगनेखोलामा ढुङ्गा सहितको माटो आउँदा राजमार्ग अवरुद्ध भएको थियाे । जिल्ला प्रहरी कार्यालय कालीकोट, सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकाेटकाे सकृयतामा राजमार्ग पुर्णरुपमा खुलेकाे कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button