मिति:- २३ भाद्र २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालीकोट- सदरमुकाम मान्ममा खोप दुवानीकर्ताहरुका लागि कोल्डचेन ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भरका खोप ढुवानीकर्ताहरुको सभागीतामा आइतबार र सोमबार दुई चरणमा गरि तालिम सम्पन्न भएको हो । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत स्वास्थ्य सेवा कार्यालय कालीकोटले अभिमुखिकरण कार्यक्रम आयोजना बताइएको छ । अभिमुखिकरण कार्यक्रमको सहजिकरण डाक्टर भिष्म पोखरेल र जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतले गर्नु भएको बताइएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button