मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधीस्थानीय

रास्कोट नगरपालिकाले गर्यो, प्रगती प्रतिवेदन सार्वजनिक (प्रगती प्रतिबेदन सहित)

कालीकोट– रास्कोट नगरपालिकाले २०७९ को स्थानीयतह निर्वाचनपछिका दुई बर्षको प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । जनप्रतिनिधिको पदबहालीको अवसरमा नगर कार्यपालिकाको कार्यालय रास्कोटमा बुधबार गरिएको बार्षिक प्रगती सार्वजनिक कार्यक्रममा नगर प्रमुख धर्मराज शाहीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, ब्यापारी, स्थानीय नागरिक लगायतको सहभागीता रहेको जनाइएको छ । नगरपालिकाले बार्षिक कार्ययोजना निर्माण देखि सामाजिक रुपान्तरण सम्म ३१ वटा बुदामा प्रगती हासिल गरेको प्रतिवेदनमा उल्लेख छ । प्राप्त प्रगती प्रतिवेदन जस्ताको तस्तै यहाँ छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button