![](http://newsredpanda.com/wp-content/uploads/2023/02/FB_IMG_1676525829017-780x470.jpg)
कालीकाेट- महाबै गाउँपालिकामा तेस्रो राष्टपती रनिङ सिल्ड प्रतियाेगिताकाे उद्घाटन गरिएको छ । महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिहले बिहीबार प्रतियोगिताकाे उद्घाटन गर्नु भएको हाे । २०७९ का लागि त्रिवेणि माबी डिल्लिकोटकाे प्राङ्गणमा प्रतियोगिता सुरु भएको हाे । प्रतियोगितामा ७ वटा बिध्यालयले भाग लिने भएका छन् ।
oqjwmz
7kcw8j
同性愛者のポルノ .gqw5HWx8ZkQ