मिति:- २८ जेष्ठ २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशखेलकुदताजाखबरमुख्य खबरसमाचारस्थानीय

महाबैमा राष्ट्रपति रनिङसिल्ड उद्घाटन

कालीकाेट- महाबै गाउँपालिकामा तेस्रो राष्टपती रनिङ सिल्ड प्रतियाेगिताकाे उद्घाटन गरिएको छ । महाबै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिहले बिहीबार प्रतियोगिताकाे उद्घाटन गर्नु भएको हाे ।  २०७९ का लागि  त्रिवेणि माबी डिल्लिकोटकाे प्राङ्गणमा प्रतियोगिता सुरु भएको हाे । प्रतियोगितामा ७ वटा बिध्यालयले भाग लिने भएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker