![](http://newsredpanda.com/wp-content/uploads/2023/01/324407391_569552871764878_3900076892960816366_n-780x470.jpg)
कालीकोट– कर्णाली प्रदेश सभा सदस्य सासंद सन्तोशी शाही सम्मानित हुनु भएको छ । महिला मानव अधिकार संस्थाले महिलाको शान्ती सुरक्षा र दिगो विकास लक्ष पुरा गर्न योगदान पुर्याएको भन्दै शाहीलाई सम्मान गरेको हो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बिच शाहीलाइ सम्मान पत्र प्रदान गर्नु भएको छ । सासंद शाही राप्रपाबाट समानुपातीक कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । शाहीले मानव अधिकार र सामाजीक न्यायका लागि लामो समय देखि काम गरिरहनु छ ।