समाचार
शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२५ कार्तिक २०८०, शनिबार १२:४८
शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
कालीकोट–जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजनामा पत्रकार संग शुभकामना आदान प्रदान कार्यक्रम संम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजना…
आगलागी पीडितलाई नगरपालिकाको राहत
२३ कार्तिक २०८०, बिहीबार १९:०१
आगलागी पीडितलाई नगरपालिकाको राहत
कालीकोट–रास्कोट नगरपालिकाले मिमा कामीलाई राहत प्रदान गरेको छ । १२ गते रास्कोट ७ निवासी कामीको घरमा आगलागी हुँदा घर भित्र…
भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गर्ने घोषणा
२३ कार्तिक २०८०, बिहीबार १७:४०
भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले दुई लाख आर्थिक सहयोग गर्ने घोषणा
कालीकोट–जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भुकम्प पीडितका लागि महाबै गाउँपालिकाले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको…
भीरबाट लडेर हाेटल व्यवसायीको मृत्यु
२२ कार्तिक २०८०, बुधबार १८:१३
भीरबाट लडेर हाेटल व्यवसायीको मृत्यु
कालीकोट- पलाता-९ थिर्पूका ४९ वर्षीय हाेटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको छ । नरहरिनाथ-१ जितेमा माछा मार्न थापेको…
कर्णाली सरकारकाे भूकम्प प्रभावितलाई दुई करोड भन्दा बढी वित्तीय हस्तान्तरण
२२ कार्तिक २०८०, बुधबार ०९:१८
कर्णाली सरकारकाे भूकम्प प्रभावितलाई दुई करोड भन्दा बढी वित्तीय हस्तान्तरण
कालीकाेट– कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ पालिकालाई दुई करोड ४५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण…
खेलकुदको क्षेत्रमा मेहनत गर्न खेलाडीहरुलाई शाहीकाे निर्देशन
२२ कार्तिक २०८०, बुधबार ०८:०१
खेलकुदको क्षेत्रमा मेहनत गर्न खेलाडीहरुलाई शाहीकाे निर्देशन
कालीकोट- कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले कालीकोट जिल्लालाई अन्तराष्ट्रिय रुपमा चिनाउने गरी खेलकुदको…
वीमितका परिवारलाई मृत्युदावी रकम हस्तान्त्रण
२० कार्तिक २०८०, सोमबार १८:३४
वीमितका परिवारलाई मृत्युदावी रकम हस्तान्त्रण
कालीकोट- तिलागुफा नगरपालिका १ मेलसेरा निवासी साविता अधिकारी महतारालाई मृत्युदावी रकम हस्तान्त्रण गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड…
जुम्लाकाे हिमामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
१९ कार्तिक २०८०, आईतवार १०:०५
जुम्लाकाे हिमामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
जुम्ला- जुम्ला जिल्लाको हिमा गाउँपालिका १ स्थित बड्कीमा अटो दुर्घटना भएको छ । अटो दुर्घटना हुँदा हिमा १ का अटोचालक…
भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने सरकारकाे निर्णय
१८ कार्तिक २०८०, शनिबार १५:१४
भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने सरकारकाे निर्णय
काठमाडौँ – सरकारले भुकम्प प्रभावित क्षेत्र पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका…
पलाँतामा ट्क्टर दुर्घटना, एकको मृत्यु एक घाइते
१३ कार्तिक २०८०, सोमबार १३:३७
पलाँतामा ट्क्टर दुर्घटना, एकको मृत्यु एक घाइते
कालीकोट–पलाँता गाउँपालिका २ को राडुनेटामा कर्णाली प्रदेश ०२००१ त ०१६५ नम्बरको ट्क्टर दुर्घटना हुदाँ पलाँता गाउँपालिका १ का ६२ बर्षिया…