मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

वीमितका परिवारलाई मृत्युदावी रकम हस्तान्त्रण

कालीकोट- तिलागुफा नगरपालिका १ मेलसेरा निवासी साविता अधिकारी महतारालाई मृत्युदावी रकम हस्तान्त्रण गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कालीकोटका शाखा प्रमुख करबहादुर शाहीले मृतककी श्रीमति महतारालाई मृत्युदावी वापतको २ लाख ४८ हजार ४ सय २६ रुपैयाको चेक हस्तान्त्रण गर्नु भएको छ ।

महताराका श्रीमान मृतक जयरुप महताराले २०७६ असार २७ गते साविकको प्राइमलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ लाख २४ हजारको प्राइम सरल जीवन वीमा गर्नु भएको थियो । गाउँमा झैझगडा हुदाँ स्थानीयको कुटाइबाट भदौमा जयरुपको मृत्यु भएको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button