मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

रास्कोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (नीति तथा कार्यक्रम सहित)

कालीकोट- रास्कोट नगरपालिकाले आ.व २०८१/२०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार रास्कोट नगरपालिकाको आरसिपि बजारमा रहेको नगरपालिका भवनको सभाहलमा १४ औं नगर सभाको उद्घाटन् गर्दै नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरसभामा नगर उपप्रमुख मनिराज बरालले आ.व २०८१/२०८२ को बार्षिक बजेट सार्वजनिक गर्नु भएको छ । नीति तथा कार्यक्रममा १०० जना युवालाई रोजगारी दिने देखि गोठालो भत्ता सम्म उपलब्ध गराइने उल्लेख छ । नगरपालिकाले आ.व २०८१/२०८२ का लागि ५१ करोड ९ लाख ७२ हजार ५ सय ७६ रुपैया बजेट सार्वजनिक गरेको स्थानीय हुकुम बहादुर शाहीले बताउनु भयो ।रास्कोट नगरपालिकाको आ.व २०८१२०८२ को नीति तथा कार्यक्रम

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button