मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

स्थापना दिवसकाे अवसरमा फलफुल वितरण

कालीकाेट- डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को ४४ औं बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा डिन जिल्ला शाखा कालीकोटले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । सस्तो सुलभ र बैज्ञानिक प्रविधिको विकास गरौं भन्ने मुल नारा सहितको ब्यानर बोकेर जिल्ला अस्पताल कालीकोट पुगेका डिन कालीकोटका पदाधिकारीले बिरामीहरुलाई फलफुल वितरण गरिएका हुन्् । डिन कालीकोटले निमार्णका हरेका क्षेत्रमा दिगो, किफायती तथा गुणस्तरिय भौतिक संरचना निमार्णका लागि आवाज उठाउदै आएको डिन नेपालका केन्द्रिय सदस्य कम्मर बहादुर बमले बताउनु भयो । डिन नेपालले आजै देशका बिभिन्न जिल्लाहरुमा बिभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button