मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

मोल्फा र पाँखामा आईपिभि खोपकाे अभिमुखिकरण

कालीकोट- स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिकाको मोल्फा र पाँखामा आईपिभि खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका शिक्षक तथा खोप दिने स्वास्थकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतल बताउनु भयो । ५ बर्ष देखि आठ बर्ष उमेर समुहका बालबालिकाका लागि यो खोप दिइने भएको छ । खोप अभियान दुई चरणमा संचालन हुने छ । पहिलो चरण अन्तर्गत जेष्ठ १३ देखि १५ र दोस्रो चरण अन्तरर्गत जेष्ठ १७ देखि १९ सम्म खोप लगाइने भएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button