कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज
महाबै गाउँपालिकाले जाजरकोटमा राहत गर्यो

कालीकोट–महावै गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ मा पुगेर राहत वितरण गरेको छ । भुकम्प पीडितकालाई दुई लाख रुपैया बराबरको कम्मल र पाल वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । राहत वितरणका लागि गाउँपालिका अध्यक्ष सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, लेखापाल मलिम रावत र नासु गणेश बहादुर सिंह जाजरकोट पुगेका हुन् ।
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
If some one needs expert view about running a blog afterward i recommend him/her to visit this
weblog, Keep up the pleasant work. https://glassiuk.Wordpress.com/