मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

सल्यानमा जीप दुर्घटना दुईको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु गएको छ । सल्यानको कुमाख गाउँपालिका ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button