मिति:- ३ आश्विन २०८२, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरराजनीतिराष्ट्रियसमाचारस्थानीय

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ: मन्त्री घिसिङ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताउनु भएकाे छ ।

शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उहाँले सञ्चारकर्मीसँग मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताउनु भएकाे हाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker