मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्वास्थ्य खबर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राकममा अस्पताल संचालन गर्ने

कालीकाेट- साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले आठबिस नगरपालिका वडा नं. ४ राकम कर्णाली दैलेख स्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाइ दिने निर्णय गरेको छ ।  राकम कर्णालीमा ५० शैयाको आधारभूत अस्पताल स‌चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
राकम कर्णालीमा आधारभूत अस्पताल सचालन भएपछि आसपासका स्थानीय नागरिक, छिमेकी जिल्लाहरु र सडक यात्रीहरुले स्वास्थ्य सेवा प्राप्त गर्न छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker