समाचार
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
२० जेष्ठ २०८१, आईतवार १८:२४
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कालीकोट- पलाँता गाउँपालिकाकाे सामाजिक बिकास शाखा कालिकोटले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि सरोकारवाला माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ…
तिला नदीमा बगेर एक जना बेपत्ता
१५ जेष्ठ २०८१, मंगलवार १८:४६
तिला नदीमा बगेर एक जना बेपत्ता
कालीकोट– तिला नदीमा पौडी खेल्नेक्रममा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तिलागुफा नगरपालिका ७ का हिक्मत बम…
तिला माविको बार्षिक उत्सव सम्पन्न
१४ जेष्ठ २०८१, सोमबार १५:४९
तिला माविको बार्षिक उत्सव सम्पन्न
महाबै– तिला नमुना माध्यमिक विद्यालय गैराखाडाको ३० औं बार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करन बहादुर…
कर्णाली प्रदेश माेवाइल ब्यवसायी महासघकाे अध्यक्षमा रावल
१३ जेष्ठ २०८१, आईतवार १०:५२
कर्णाली प्रदेश माेवाइल ब्यवसायी महासघकाे अध्यक्षमा रावल
कालीकोट- कर्णाली प्रदेशमा पहिलो पटक नेपाल मोवाइल ब्यवसायी महासंघ कर्णाली प्रदेश शाखाकाे गठन भएको छ । कर्णाली प्रदेश मोवाइल ब्यवसायी…
स्थापना दिवसकाे अवसरमा फलफुल वितरण
११ जेष्ठ २०८१, शुक्रबार १६:५५
स्थापना दिवसकाे अवसरमा फलफुल वितरण
कालीकाेट- डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को ४४ औं बार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा डिन जिल्ला शाखा कालीकोटले बिरामीहरुलाई…
मोल्फा र पाँखामा आईपिभि खोपकाे अभिमुखिकरण
११ जेष्ठ २०८१, शुक्रबार १६:३७
मोल्फा र पाँखामा आईपिभि खोपकाे अभिमुखिकरण
कालीकोट- स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिकाको मोल्फा र पाँखामा आईपिभि खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ…
बोलेरो जिप दुर्घटना ७ जना घाइते (नामावली सहित)
१० जेष्ठ २०८१, बिहीबार १५:३२
बोलेरो जिप दुर्घटना ७ जना घाइते (नामावली सहित)
कालीकोट– शुभकालीका ५ हाउडीको सितलबजार नजिकै सुर्खेतबाट कालीकोटको हाउडी आउदै गरेको बोलेको जिप दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२००१…
हाउडीमा बोलेरो जिप दुर्घटना, ६ जना घाइते
१० जेष्ठ २०८१, बिहीबार १०:४२
हाउडीमा बोलेरो जिप दुर्घटना, ६ जना घाइते
कालीकोट– शुभकालीका ६ हाउडीको सितलबजार नजिकै बोलेको जिप दुर्घटना भएको छ । ०२००१ च ०७९७ नम्बरको जिप सडकबाट अन्दाजी ५…
कालीकोटमा आईपिभि खोप संचालन हुदै
१० जेष्ठ २०८१, बिहीबार ०८:५८
कालीकोटमा आईपिभि खोप संचालन हुदै
कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालीकोटले आईपिभि खोप अभियान संचालन गर्ने भएको छ । ५ बर्ष देखि ८ बर्ष उमेर समुहका…
रास्कोट नगरपालिकाले गर्यो, प्रगती प्रतिवेदन सार्वजनिक (प्रगती प्रतिबेदन सहित)
९ जेष्ठ २०८१, बुधबार १७:०८
रास्कोट नगरपालिकाले गर्यो, प्रगती प्रतिवेदन सार्वजनिक (प्रगती प्रतिबेदन सहित)
कालीकोट– रास्कोट नगरपालिकाले २०७९ को स्थानीयतह निर्वाचनपछिका दुई बर्षको प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । जनप्रतिनिधिको पदबहालीको अवसरमा नगर कार्यपालिकाको…