मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसमाचारसमाजस्थानीय

कार्य सम्पादन मुल्यांकनमा सुदुरपश्चिम प्रदेश प्रथम

कालीकाेट- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेकाे कार्य सम्पादन मुल्यांकनकाे नतिजामा सुदुरपश्चिम प्रदेश प्रथम भएकाे छ । हरेक वर्ष स्थानीय तह र प्रदेश सरकारकाे कार्य सम्पादन मुल्यांकन नतिजा सार्वजनिक गर्दै आएको आयोगले आर्थिक वर्ष २०८०-०८१ को नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकाे नतिजा अनुसार  सुदुरपश्चिम प्रदेश ५१.६ प्रथम, काेशी प्रदेश ५०.९ दाेस्राे, बाग्मती प्रदेश ४५.६ तेस्राे, कर्णाली प्रदेश ४१.६ चाैथाे भएका छन् । त्यस्तै गण्डकी प्रदेश ४०.८ पाँचाै, लुम्बिनी प्रदेश ३५.९ छैठाै र मधेश प्रदेशले ३०.० अक प्राप्त गरेर साताै भएकाे छ ।

प्रकाशन गरिएकाे नजिजाले प्रदेश सरकार र स्थानीय तहले पाउने बिन्तीय समानीकरण अनुदान घटबढ हुने छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker