मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
खेलकुदताजाखबरमनोरञ्जनमुख्य खबरसमाचार

ताडीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

कालीकाेट- खाँडाचक्र नगरपालिकाको जनजीवन माद्यामीक बिद्यालय ताडीमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुख्य नाराका साथ खेलकुद कार्यक्रमको सुरु गरिएको हो ।

खेलकुद प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, हाइजम्प, लमजम्प, कबड्डी, रिले दौड, छोटो दौड, लामो दौड, सटफुट, ज्याप्लिंग थोरो लगायतका खेलहरु सञ्चालन हुने मेयर कमल बहादुर शाहीले बताउनु भयाे ।

खेलकुद प्रतियोगितामा खाँडाचक्र नगरपालिका भित्र रहेका ११ वटा विद्यालयबाट खेलाडी छनौट गरीने भएकाे छ ।  छनाेटमा परेका खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका खेलकुदमा भाग लिने छन् ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker