मिति:- ११ बैशाख २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सासंद शाही सम्मानित

पुर्याएकाे

कालीकोट– कर्णाली प्रदेश सभा सदस्य सासंद सन्तोशी शाही सम्मानित हुनु भएको छ । महिला मानव अधिकार संस्थाले महिलाको शान्ती सुरक्षा र दिगो विकास लक्ष पुरा गर्न योगदान पुर्याएको भन्दै शाहीलाई सम्मान गरेको हो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बिच शाहीलाइ सम्मान पत्र प्रदान गर्नु भएको छ । सासंद शाही राप्रपाबाट समानुपातीक कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । शाहीले मानव अधिकार र सामाजीक न्यायका लागि लामो समय देखि काम गरिरहनु छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker