कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
आगलागी पीडित लाई राहत सामाग्री वितरण
कालीकोट– तिलागुफा नगरपालिका ६ जुविथा गाउँका आगलागी पीडितलाई शुक्रबार राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन को आर्थिक सहयोग, भिडिसेफ नेपालको सहजिरकण र तिलागुफा नगरपालिका संगको समन्वयमा राहत सामाग्री वितरण गरिएको नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो । गत असोज ३० गते जुविथा आगलागी हुँदा तीन घर जलेका थिए ।