मिति:- २३ भाद्र २०८१, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

तिलानदीमा एक जना बेपत्ता

कालीकोट- महाबै गाउँपालिका ५ औलगेला निवासी अन्दाजी ३० बर्षिया कबि पोखरेल तिलानदीमा बेपत्ता भएका छन् । आइतबार दिउसो गेलाघाट नजिकै नुहाउन गएका पोखरेल चिप्लिएर नदीमा बेपत्ता भएको प्रहरी निरिक्षक प्रकाश केसीले बताउनु भयो । बेपत्ता पोखरेलको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

 

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button