
कालीकोट– रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही नगर उप- प्रमुख मनिराज बरालको पदवहाली तथा एक बर्षको अवसरमा १०औं नगर सभा द्वारा “हामी बनाउछौ हाम्रो नगर” भन्ने मुल नाराका साथ अगाडी बढेका अर्थात एक बर्षमा गरिएका उल्लेखनिए कामहरुको प्रगति सार्वजनिक गरिएकाे छ ।
नगर प्रहरीको गठन :- रास्कोट नगरपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऐन २०७९ अनुसार एक जना नगर प्रहरी हवल्दार, १४ जना जवान नियुक्ति गरी प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जमा आधारभुत तालिम प्याकेज अनुसार ४५ दिनको तालिम प्राप्त गरि नगरपालिकाको शान्ति सुरक्षा तथा अमनचयनमा कार्यथ रहेको । नगरपालिका भित्र ढुङ्गा, गिटि, वालुवा, वन पैदावार, वन्यजन्तुहरुको संरक्षण तथा संबर्द्यन गर्नका लागि लेकालि भेगमा र सान्तिधाटमा नगर प्रहरीको चेक पोष्ट रहीआन्तरिक राजश्व संकलन भइरहेको ।
स्मार्ट नगरपालिकाको आधार तयार गर्नका लागि स्मार्ट सिटि:- आर.सि.पि. बजार लगाएत अन्य क्षेत्रहरुको विस्तृत गूरुयोजना अनुसार स्मार्ट सिटि बनाउने लक्ष सहित सधन सहरी विकास आयोजना जुम्ला द्वारा २ कि.मि.सडक कालो पत्रे र ४५ वटो पक्कि सटरहरुको निर्माण कार्य सञ्चालन भएको ।
मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन:- “भरोसा होस नगर माथी, गाउँ घरमा स्वास्थ्य कर्मी साथी” भन्ने कथनलाइ सार्थक बनाउदै रास्कोट नगरपालिकाको मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार प्रत्येक महिनाको एक पटक एक वडामा जेष्ठ नागरिक, सिमान्तकृत समुदायहरु, गर्भवति महिलाहरु , एकल महिलाहरु , हाल सम्म ७ पटक वडा तथा टोलहरुमा चिकित्सकहरुको माध्यमबाट २०१९ जना सेवा ग्राहीहरु लाभान्वाबित भएका ।
नगरपालिकाका सार्वजनिक क्षेत्रहररु व्यवस्थित गर्ने:- सार्वजनिक क्षेत्रहरुमा लगाइएका घर टहरा खाली गर्ने कार्य कार्यन्वयनमा आएको ।
इलाका प्रशासन कार्यालय :- कालीकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) का नागरिकहरुको सेवा प्रवाहलाई ध्यान दिदै रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको प्रकृया सुरु भएको ।
राष्ट्रिय वाणिज्य बैक स्थापना:-रास्कोटका नागरिकहरुको बैङ्किंग सेवाको पहुँच थप विस्तार गर्न नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको स्थापनाको प्रकृया पुरा भई काम संचालन गरेको ।
भुमि बर्गिकरण:- भु – उपयोग निति २०७९ बनाइ रास्कोट नगरपालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको ।
सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण:- रास्कोट नगरपालिकाको सहजिकरणमा ग्लोबल आई एम ई बैंक द्वारा पहिलो, दोस्रो र तेस्रो त्रैमासिक किस्ता वापतको रकम ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु र पुर्ण अपाङ्गता भएका लाभग्राहीहरु लाई एक किस्तामा ६२१ जनालाई घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको ।
“मेयर छात्रवत्ति कोष स्थापना” :- जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, दन्द्ध पिडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि “मेयर छात्रवत्ति कोष स्थापना” कार्यन्वयमा ल्याइएको ।
उप-प्रमुख सशक्तिकरण कार्यक्रम सञ्चालन :- रास्कोट नगरपालिकाका सम्पुर्ण लक्षित वर्गका कार्यक्रम अनुसार कार्यान्वयनमा ल्यएको ।
रास्कोट नगरपालिकाको पहिचान सहितको लोगो निर्माण गरि कार्यन्वयनमा रहेको ।
एक घर एक धारा कार्यक्रम:- स्वच्छ खानेपानीको पहुँचमा विस्तार गरी १४७३ घर धुरीमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको ।
नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रम:- रास्कोट नगरपालिका विपत जोखिम न्यूनिकरण गर्न सबै घरहरुको निर्जिवन बिमा गर्न कार्यक्रम अन्तरगत २४९३ घरहरुको निर्जिवन बिमा नगरपालिकाले गरि दिएको ।
रास्कोट अस्पताल:- रास्कोट नगरपालिकाको स्वमित्वमा रहेको रास्कोट अस्पतालबाट कालिकोट प्रदेश निर्वाचन क्षेत्र ख का नागरिकले स्वास्थ्य सेवा लिएका जसमा वर्थिङ् सेन्टर स्थापना,३५ किलो वाटको सोलार, परिवार नियोजन कक्ष स्थापना गरिएको ।
कार्वन ट्रेड संग नगपालिका:- रास्कोट नगरपालिकाका २००० घर धुरीलाई सुधारिएको चुलो वितरण गरि धुवा न्यूनिकरण नगरपालिका बनाए वापत कार्वन उत्सर्जन गर्न राष्ट्रहरुबाट करीव २० हजार डलर आय वढ्ने ।
विधुत काउन्टर स्थापना:- निर्वाचन क्षेत्र ख का नागरिकहरुलाई सुबिधा प्रदान गर्नका लागि विधुत महशुल काउन्टर स्थापना गरिएको ।
फाइवर नेट :- रास्कोट नगरपालिकामा वर्डलिङ्क मार्फत सबै वडा तथा सेवा कार्यालयहरुमा लाइन विस्तार गरि अन्तिम चरणमा रहेको ।
नुनको खाद्य डिपो स्थापना :- नियमित रुपमा साल्ट ट्रेडिङ्ग कर्पोरिशन लिमिटेड मार्फत ३६०० घर धुरीलाई आयोडिन नुन वितरण गरिएको ।
आन्तरिकराजस्व गत वर्ष भन्दा चौगुणा वृद्धिदरमा ल्याइएको ।गत वर्ष १६ लाखहाल सम्म ५५ लाख पुगिसकेको
पूर्वाधार विकासका लागि भौतिक संरचनाहरुको नयाँ निर्माण तथा स्तरोन्नती:-
संघिय सरकार र नगर सरकारको साझेदारीमा एकिकृत प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भई संचालनमा आएको ।
रास्कोट नगरपालिकाका सबै घर धुरीमा स्वच्छ खानेपानिको पहुँच विस्तार गर्नका लागि बृहत् खानेपानी गेरुखोला मुहान बाट खानेपानिको टेन्डर भइ कार्य संचालन भएको ।
दुई वटा वडा कार्यालयहरुको प्रशासनिक भवनको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको ।
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ वटा मध्य ७ वटा काम सम्पन्न भएका ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गका ११ मध्य ६ वटा आयोनाको भुक्तानी भएको ।
देउरामालिका सम्मको सडको स्तरोउन्नती भइरहेको ।
९ नं वडा कार्यालय जाने नयाँ सडकको विस्तार गरिएको ।
सेरिज्युला बाट बयलडाडा सम्म नयाँ सडक विस्तार गरिएको ।
खाली गैरा देखी बयलपाटा सम्म नयाँ सडक विस्तार गरिएको ।
रास्कोट नगरपालिकामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत आयोनाहरुको ६ वटा मध्य ४ वटा सम्पन्न भएको ।
आर्थिक विकासः कृषि तथा पशुपन्छी विकास शाखा
एकिकृत धुम्ति सिविर मार्फत ४३०० जनालाई विभिन्न किसिमका विउ विजनहरु वितरण गरिएको ।
रास्कोट नगरपालिकाका सबै घर धुरीहरुलाई एक घर एक ओखरको विरुवा जम्मा ३६०० विरुवा वितरण गरिएको ।
वडा नं ४ मा ओखर पकेटको रुपमा विस्तार गरी अनुदानको व्यवस्था गरिएको ।
वडा नं २ मा प्याज पकेटकोरुपमा प्याजको विउ उत्पादन कार्यक्रम सञ्चालन ।
नगरका सबै वडाहरुमा खायन आलुको विउ वितरण कार्यक्रम सञ्चालन
बाली पात्रो निर्माण
पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम संचालन भएको ।
पशु पन्छिहरुलाई नि शुल्क औषदि वितरण गरिएको ।
बाली तथा पशुपंक्षी बिमा निःशुल्क गरिएको ।
वोयर बाख्रा पकेट स्रोत केन्द्र स्थापना भएको वडा न ९ मा
उद्योग
उद्यमीहरुलाई सिप विकास तालिम प्रदान गरि ८० जना उद्यमी सृजना भई आत्मा निर्भर भएका ।
आधुनिका माटोका भाँडा बनाउने ३० दिने तालिम मार्फत १५ जना दक्ष जनशक्ति उत्पादन भएको ।
राजश्व
“कर तिर्नु कर्तव्य मात्र होइन गौरव पनि हो” भन्ने अवधारणाको विकास गर्न स्वयंमकर निर्धारण पद्धति मार्फत
आन्तरीक राजश्व संकलन दायरा बृद्धि गरिएको ।
ढुङ्गा, गिट्टी, बालुवा तथा वन पैदावरबाट राजश्व संकलन गर्ने नगर प्रहरीलाई सान्तिगाड र लेख बस्तिहरुमा चेक पोष्ट स्थापना भएको ।
अनलाइन राजश्व संकलन प्रणाली (ERP) मार्फत राजश्व संकलन गर्न प्रकृयामा रहेको ।
सामाजिक विकासः
शिक्षा युवा तथा खेलकुद शाखा
गुणस्तर सुधारका लागि शैक्षिक क्रान्ति :-शिक्षा देश विकासको मेरुदण्ड हो । त्यसैले शिक्षाको गुणात्मक विकास विना कुनैपनि विकास अपुरो हुने भएकाले शिक्षामा क्षेत्रमा गरिएका कार्यहरु ।
नगर शिक्षा ऐन २०७९ जारी गरिएको ।
सम्पुर्ण सरोकारवालाहरुको विचमा बृहत् शैक्षिक गोष्ठि संचालन गरि १६ बुदे प्रतिवद्धता जारी गरिएको ।
नियमित विद्यालय व्यवस्थापन समिति पदाधिकारी तथा प्रधानाध्यापक र शैक्षिक सरोकारवालाहरुको विचमा समिक्षा भएको ।
नियमित शिक्षा शाखा तथा नगर शिक्षा समितिबाट अनुगमन सुपरिवेक्षण तथा पृष्ठपोषण प्रदान गरिएको ।
चार वटा माध्यमिक विद्यालयहरुमा नगरपालिकाको प्रत्यक्ष निगरानिमा रहने गरि चारवाट सेक्युरिटि गार्ड नियुक्ति गरिएको ।
वडिमालिका माध्यमिक विद्यालयलाई नमुना लिडर विद्यालयको रुपमा विकास गर्न अंग्रेजि माध्यमबाट पठनपाठन संचालन गरि नगर अनुदानको व्यवस्था गरिएको ।
सामुदायिक विद्यालयका मा.वि.हरुमा एक मा.वि.एक प्राविधिक धारका कार्यक्रम सञ्चालन अन्तरगत श्री जनजागृति माध्यामिक विद्यालयमा कप्युटर धारको प्राविधिक कार्यक्रम संचालन भएको ।
सामुदायिक विद्यालयहरुको परिक्षा प्रणालीलाई मर्यादित बनाउनका लागि नगर स्तरिय कक्षा ९ सम्म एकिकृत परिक्षा लिइ परिक्षा फल प्रकाशन गरिएको ।
E-learning कक्षा संचालन गर्न गुणस्तरिय शिक्षाका लागि ४ वटा माध्यमिक विद्यालयहरुलाई ६ वटा आधारभुत विद्यालयहरुलाई १० वटा विद्यालयहरुलाई कक्षा ८ भन्दा माथिका कक्षाहरुलाई स्मार्ट वार्ड को व्यवस्थापन गरिएको ।
शिक्षाको आधारको रुपमा “घर वलियो जगले राष्ट बलियो प्रारम्भिक बालविकासले” भन्ने नाराका साथै प्रारम्भिक बालविकासमा लगानि अभिवृद्धि ४१ वटा प्रारम्भिक बालविकास केन्द्रहरुमा ४१ वटा स्मार्ट टिभिको व्यबस्थापन गरिएको ।
बालबालिकाको सिकाई सुधार गर्न बालबालिका र अभिभावकको बिचमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
शिक्षक र विद्यार्थीको अनुपात तथा विद्यालयमा शिक्षक आवश्यकता तहगतरुपमा शिक्षकहरुको काज सरुवा गरिएको ।
रास्कोट नगरपालिकामा आधारभुत तहको स्थानीय पाठयक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालको विज्ञ टोलि द्वारा ड्रफट निर्माण ।
सिकाईमा पछिपरेका बालवालिकाहरुका लागि थप तथा उपचारात्मक कक्षा सञ्चालन ।
महिनावारीका कारण छात्रा कक्षामा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न र मर्यादित महिनाबारीका लागि विद्यालयमा छात्रामैत्री शौचालय एवं निः शुल्क स्यानिटरी प्याड वितरणको व्यवस्था गरिनेछ ।
खेलकुदको विकास गर्न चार वटा माद्यामिक विद्यालयहरुमा ४ वटा खेलकुद प्रशिक्षक व्यवस्थापन गरिएको ।
बालबालिकाहरुलाई प्रतिरक्षा र क्षमता प्रस्फुटन लागि विभिन्न किसिमका खेल बन्द प्रशिक्षण, प्रशिक्षक कार्यक्रम संचालान गरिएको ।
विद्यालय स्तरीय, नगरपालिका स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकृय सहभगिताका साथ उपाधिहरु प्रप्त गरेको ।
स्वास्थ्य
रास्कोट नगरपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवालाई रास्कोट अस्पताललाई हस्तान्तरण गरी सेवा प्रवाहलाइ प्रभावकारी बनाइनेछ ।
रास्कोट अस्पताललाई स्वास्थ बिमा कार्यक्रमसंग आबद्ध गरी स्वास्थ बिमा कार्यक्रम लागु प्रकृयामा रहेको ।
नियमित खोप सेवा ९८ प्रतिशत वा २८९ जना लाभान्वित भएका ।
प्रस्तुति गृहबाट २५० जना सुत्केरी भएका तथा ७८ प्रतिशत ले सेवा लिएका ।
कोभिड विरुद्धको खोप अभियान २२६८ जनाले खोप लाएका ।
बालबालिकाका लागि पोसिलो पिठो ४८० जनालाई वितरण गरिएको ।
२०० जना सेवा ग्राहीहरुलाई ग्रामिण अल्टासाउन्ड कार्यक्रम संचालन ।
स्वास्थ्य सेवा प्रवाह गर्नेका लागि सूचना प्रवाहका लागि SMS alert software मार्फत ५०० जनालाई सूचना प्रवाह गरिएको ।
भ्याक्सोटोमी क्याम्प संचालन मार्फत २० जनाले सेवा लिएका ।
नगरपालिकामा १५ शैयाको रास्कोट अस्पतालको स्तर बृद्धि निर्माण कार्य भएरहेको ।
स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधिको उपलब्धता सुनिश्चित भइरहेको ।
नेपाल रेडक्रस सोसाईटीसंगको समन्वयमा रास्कोट अस्पतालमा ब्लड बैंक स्थापना गर्न प्रकृयामा रहेको ।
शहिद परिवार, विपन्न, द्धन्दपिडित, घाइते तथा पूर्ण अपाङ्ग, ७० वर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि रास्कोटको जुनसुकै स्थान देखी रास्कोट अस्पताल सम्म पुर्याउन एम्बुलेन्स सेवा निः शुल्क उपलब्ध गरिएको ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
“उप प्रमुखसंग महिला कार्यक्रम” दलित महिला लगायतका महिलाहरुलाई व्यवसायिक सीप विकास गरी उद्यमी बनाउन आयमुलक, सीपमुलक तालिम प्रदान गरी आय आर्जनमा वृद्धि गरी स्वरोजगार, आत्मनिर्भर हुने गरी सशक्तिकरणका कार्यक्रममा मार्फत ९५ जना आत्मा निर्भर भएका ।
बालश्रम, बालबिवहा, छाउपडि प्रथा, जातीय भेदभाब तथा छुवाछुत उन्मुलनका लागि कडा नीति अवलम्वन गदै अन्त्यका लागि जनचेतना मुलक कार्यक्रम संचालन भइरहेका ।
समाजिक सुरक्षा तथा पञ्जीकरण र अपाङ्गता परिचय पत्र वितरण
नागरिक वडापत्रलाई अद्यावधिक गरि स्तरीय डिजिटल प्रकृयामा रहेको ।
व्यक्तिगत घटना दर्ता प्रणालीका माध्यबाट मृत्यु, जन्म दर्ता, बिवहा, बसाइ सराईलाइ पुर्णरुपमा अनलाइनद्धारा प्रमाण पत्र वितरण गरि हाल सम्म ५४८ जनाको व्यक्तिगत घटना दर्ता भएको ।
वडा कार्यालयका कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन गरिएको ।
वडा कार्यालयलाई व्यवस्थीत बनाई सेवा प्रवाहमा प्रभावकारी भएको।
वडा कार्यालयका सबै सिफारिसहरुलाइ ERP सफ्टवयरको माध्यमबाट अनलाइन द्धारा वितरणको प्रकृयामा रहेको ।
सामाजिक सुरक्षा प्रणालीलाई ब्यबस्थीत बनाउन अनलाइन प्रणाली सम्बन्धी सुदृढीकरण गर्न ९ वटा वडा सचिबहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको ।
अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान अभिलेखीकरण र प्रमाणीकरण गर्न अपाङ्गता छनोट समन्वय समीती द्वारा १६१ जनाको स्मार्ट काड मार्फत परिचय पत्र वितरण गरिएको ।
पूर्वाधार विकासःसञ्चार
गुनासो सुनाई कार्यलाई कार्यन्वयन गर्न हटलाइन सेवा सुचारु गरी “हेलो मेयर कार्यक्रम” सञ्चालन मार्फत २१०० जनाको गुनासो फर्च्यउट गरिएको ।
सेवा प्रवाहका लागि वेभसाइट, फेसबुक, मोबाइल एप्स,यस एम एस अलटको व्यवस्थापन गरी सूचना प्रवाह गरिनेछ ।
सुशासन तथा संस्थागत विकास
सुशासन प्रर्वद्धनका लागि “मुस्कान सहितको सेवा” भन्ने मुल नारालाई संस्थागत गरि प्रत्येक शाखा तथा सेवाहरुमा कर्मचारीहरुले सेवा प्रवाह गरिएको ।
पूर्वाधार निर्माणका कार्यहरुलाई सहज बनाउन एक वडा एक प्राबिधिकको व्यवस्था गरिएको ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाको एक सोधपुछ तथा हेल्प डेक्स स्थापना गरि ४२०० जनाले सेवा लिएका ।
उपभोक्ता समिती मार्फत निर्माण हुने आयोजनाहरुमा संलग्न कामदारहरुको ज्याला वित्तीय सेवा प्रदायक संस्थामा रहेको बैंक खाताबाट भूक्तानी गर्ने गरिएको ।
“नगरबासीसंग नगर प्रमुख कार्यक्रम” सञ्चालन गरी महिनामा एक दिन नगरवासीको गुनासो सुनाई गर्न टोलटोलमा साक्षत्कार गरिएको ।
वित्तीय जोखिम न्यूनीकरण गर्न अनलाइन माध्यबाट भुक्तानी गरिएको ।
आयोजनाहरुको सुचीकरण गरी “योजना बैंक” तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लिने गरिएको ।
रास्कोट नगरपालिकामा कार्यसञ्चालनका लागि गैरसरकारी संघ संस्थालाई एकद्वार नीति द्धारा NGO desk स्थापना गरिएको ।
नगरपालिकाको समग्र बस्तुस्थिती झल्काउने डिजिटल प्रोफाइल मोवाइल एप्स तथा नगर पश्वचित्र तयार गरिएको
विपद् व्यवस्थापन
विपद व्यवस्थापन ऐन २०७९ बनेको ।
स्थानीय आपतकालिन सुरक्षित १८ वटा पुर्ण क्षति र १४ वटा आंशिक क्षति भएका घर निर्माणको भएका ।
वाडि पिडित बाट १४९ जन पुर्ण क्षति भएका र १२२ जना आंशिक क्षति भएका लाभग्रही कायम गरिएको ।
अन्तमा, नगर प्रमुख शाही द्वारा नगरपालिकाले आगामी दिनमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि समस्त नगरबासीहरु, जनप्रतिनिधिहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षा समेत गर्दछु भन्दै धन्यवाद ज्ञापन गर्नु भएको छ।
Salam, qiymətinizi bilmək istədim.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Link exchange is nothing else however it is simply placing the other person’s webpage link on your page
at proper place and other person will also do similar for you.
casino en ligne France
This web site certainly has all the information I wanted concerning this subject and didn’t know who
to ask.
casino en ligne
Admiring the persistence you put into your website
and in depth information you offer. It’s nice to come across a blog every once in a while that isn’t the same old
rehashed material. Excellent read! I’ve bookmarked your
site and I’m adding your RSS feeds to my Google account.
casino en ligne France
I like looking through a post that can make men and women think.
Also, many thanks for allowing for me to comment!
casino en ligne
Hey very interesting blog!
casino en ligne
Your way of describing everything in this paragraph is truly good, every one can simply understand it, Thanks a lot.
casino en ligne
I would like to thank you for the efforts you’ve put in penning this website.
I’m hoping to see the same high-grade blog posts by you later
on as well. In truth, your creative writing abilities has encouraged me to get my very own website
now 😉
casino en ligne fiable
Nice blog here! Also your site loads up very
fast! What web host are you using? Can I get your affiliate link to your host?
I wish my website loaded up as quickly as yours lol
casino en ligne France
Hi my family member! I want to say that this post is awesome, nice written and come with
almost all significant infos. I would like to
peer extra posts like this .
casino en ligne
Fantastic goods from you, man. I’ve understand your stuff previous to and you are just too excellent.
I actually like what you’ve acquired here, certainly like what
you are saying and the way in which you say it. You make it entertaining and you still take care of to keep it smart.
I cant wait to read much more from you. This is actually
a great website.
casino en ligne fiable