मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

कालीकोट-तिलागुफा नगरपालिकाले प्रर्यटन प्रर्वद्धनका लागि नगरपालिकाको हिउँदे नगरसभा तिलागुफा १० को रुडुबन्चुमा क्षेत्रमा गर्ने भएको छ । मंगलबार नगर प्रमुख शंकर प्रशाद उपाध्यायको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले पर्यटन प्रर्वद्धनका लागि रुडुबन्चु क्षेत्रमा माघ २१ गते नगर सभा गर्न लागेको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयो ।

सुन्दर पाटन र मनमोहक दृष्य भएको रुडुबन्चु क्षेत्रमा पहिलो पटक नगरपालिकाले हिउँदे नगर सभा गर्न लागेको हो । नगर सभा अन्य वडाको पर्यटकिय क्षेत्रमा गर्ने तिलागुफा नगरपालिका पहिलो स्थानीय तह हुने भएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button