मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

ट्रक दुर्घटना, चालकको मृत्यु सहचालक घाइते

कालीकाेट- तिलागुफा नगरपालिका – ५ को धनडामा मीनिट्रक दुर्घटना भएको छ। दुर्घटना परेका चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगरपालिका – ७ का २८ वर्षका छवि प्रसाद चौलागाईको उपचारका  क्रममा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ भने  साेहि ठाउँका   १८ वर्षका सहचालक दिनेश शाहीको स्वास्थ्य अबस्था गम्बिर रहेको  प्रहरीले जनाएको छ।
मुगुदेखि छुटेको  कर्णाली प्रदेश ०२ -००१ख ०३५६को ट्रक कर्णाली मार्ग देखि करिब ५०० मिटर तल खसेको छ। ट्रकमा ग्यास सिलिन्डरको सामान मात्र रहेको प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुबराज बमले बताउनु भयाे।
https://www.adbl.gov.np/

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button