मिति:- २१ भाद्र २०८२, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाजस्थानीयस्वास्थ्य खबर

बिरामीलाइ फलफुल वितरण

कालीकोट– निजामती सेवा दिवस २०८२ को अवसरमा जिल्ला अस्पतालमा फलफुल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजना र कर्मचारी मिलन केन्द्र कालीकोट संगको समन्वय तथा सहजिकरणमा अस्पतालमा उपचारार्थ भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको हो ।

बिरामीहरुको स्वास्थ लाभको कामना गर्दै फलफुल वितरण गरिएको कर्मचारी मिलन केन्द्रका कार्यवहाक अध्यक्ष धन बहादुर मल्लले बताउनु भयो । शुक्रबार ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । आइतबार प्रभातफेरी र निजामती कर्मचारी दिर्घ सेवा सम्मान कार्यक्रम गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker