ताजाखबरमुख्य खबरसमाचारसमाजस्वास्थ्य खबर
महाबै आधारभूत अस्पतालले एम्बुलेन्स सेवा संचालनका गर्ने
कालीकोट- महाबै आधारभूत अस्पतालको जग्गा प्राप्ती र एम्बुलेन्स सेवा संचालनका बिषयमा सरोकारवाला निकाय बिच छलफल बिहिबार छलफल भएको छ । आम नागरिको स्वास्थ्य अधिकार प्राप्तीका लागि गाउँपालिकाले बिभिन्न निकाय संग समन्वय गरीरहेको र नागरिकका आधारभूत आवश्यकता बिस्तारै पुरा गर्दै जाने महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भयो ।
एम्बुलेन्स संचालन तथा ब्यवस्थापन कार्यबिधि नगर कार्यपालिकाले पास गरेपछि महमबै आधारभूत अस्पतालले एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।