कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
ट्रक दुर्घटना, चालकको मृत्यु सहचालक घाइते

कालीकाेट- तिलागुफा नगरपालिका – ५ को धनडामा मीनिट्रक दुर्घटना भएको छ। दुर्घटना परेका चालक दैलेख जिल्ला चामुण्डा बिन्द्रासैन नगरपालिका – ७ का २८ वर्षका छवि प्रसाद चौलागाईको उपचारका क्रममा स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ भने साेहि ठाउँका १८ वर्षका सहचालक दिनेश शाहीको स्वास्थ्य अबस्था गम्बिर रहेको प्रहरीले जनाएको छ।
मुगुदेखि छुटेको कर्णाली प्रदेश ०२ -००१ख ०३५६को ट्रक कर्णाली मार्ग देखि करिब ५०० मिटर तल खसेको छ। ट्रकमा ग्यास सिलिन्डरको सामान मात्र रहेको प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुबराज बमले बताउनु भयाे।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.