मिति:- ६ मंसिर २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरशिक्षासमाजस्थानीय

वालविवाह तथा छाउपडी प्रथा मुक्त वडा घोषणा

कालीकोट– तिलागुफा नगरपालिकाको वडा नं ३ लाई वालबिवाह तथा छाउपडी प्रथा मुक्त वडा घोषणा गरिएको छ । पालिकाले “वालवालिकाको उज्जवल भबिश्यको लागि वालविवाह उल्मुलन अभियान” संचालन गरेको मंगलबार फोइमहादेवमा आयोजित एक कार्यक्रमा बताइएको छ । “छाउपडी प्रथा हैन कुप्रथा हो” यसलाई सबै मिलि अन्त्य गरौं भन्दै कार्यक्रमका सहभागीले ¥याली समेत गरेको छन् ।

वालबिवाह तथा छाउपडी प्रथा मुक्त वडा घोषणा कार्यक्रमका सहभागीहरु

बिभिन्न दातृय निकायको सहयोग र सहास नेपालको सहजीकरणका तिलागुफा नगरपालिकाले उक्त कार्यक्रमको आयोजना गरेको हो । नगर उपप्रमुख महेन्द्र बहादुर शाहीको प्रमुख आतित्थ्यता र वडा नं. ३ का अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षतामा वालविवाह र छाउपडी मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

वालबिवाह तथा छाउपडी प्रथा मुक्त वडा घोषणा कार्यक्रममा नृत्य प्रस्तुत गर्दै वालवालिका

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker